४ वाणिज्य बैंक सहित १७ कम्पनीको साधारणसभा आज हुँदै, कुनको लाभांश कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 08:45:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २९ गते शुक्रबार विभिन्न १७ वटा सुचिकृत कम्पनीहरुले साधारणसभा गर्दै छन् । १७ मध्ये १२  वटा कम्पनीले लाभांश पनि प्रस्ताव गरेकोले यी कम्पनीको साधारणसभाको लाभांश बितरण गर्ने प्रस्ताव पनि पेश हुने छ ।

हेर्नुस् आज साधारणसभा हुने कम्पनी र तिनले प्रस्ताव गरेको लाभांश :

१. नेपाल बैंक : २ प्रतिशत बोनस र १० प्रतिशत नगद 

२. सेन्ट्रल फैनान्स्ल : ५ प्रतिशत नगद 

३. नेपाल हाइड्रो डेभलपर :  ५ प्रतिशत बोनस र ०.०२६ प्रतिशत नगद 

४. महालक्ष्मी विकास बैंक :  ४ प्रतिशत बोनस र ६.४७ प्रतिशत नगद 

५. कालिका पावर कम्पनी :  १५ प्रतिशत बोनस र ०.७८९ प्रतिशत नगद 

६. मन्जुश्री फाइनान्स : लाभांश छैन 

७. माछापुच्छ्रे बैंक : लाभांश छैन 

८. नबिल बैंक :  १८.५०  प्रतिशत बोनस र ११.५ प्रतिशत नगद 

९. सिद्धार्थ इन्स्योरेन्स : ९ प्रतिशत बोनस र ०.४७३ प्रतिशत नगद 

१०. आईसीएफसी फाइनान्स :  ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद 

११. श्वेत गंगा हाइड्रो : लाभांश छैन 

१२. हिमालयन पावर पार्टनर : लाभांश छैन 

१३. प्रिमियर इन्स्योरेन्स : १४.२५  प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद 

१४. एनआईसी एसिया बैंक : लाभांश छैन 

१५. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी :  २.४०  प्रतिशत बोनस र ५.२० प्रतिशत नगद 

१६. शिवम सिमेन्ट :  १०.५३  प्रतिशत नगद 

१७. आरएसडिसी लघुवित्त :  ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved