आज ५ लघुवित्त सहित १४ कम्पनीको साधारणसभा , कुनको लाभांश कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2023 | 08:29:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस ३० गते शनिवार विभिन्न १४ वटा सुचिकृत कम्पनीहरुले साधारणसभा गर्दै छन् । १४ मध्ये १० वटा कम्पनीले लाभांश पनि प्रस्ताव गरेकोले यी कम्पनीको साधारणसभाको लाभांश बितरण गर्ने प्रस्ताव पनि पेश हुने छ ।

हेर्नुस् आज साधारणसभा हुने कम्पनी र तिनले प्रस्ताव गरेको लाभांश :

१. अजोड इन्स्योरेन्स : लाभांश छैन 

२, फर्स्ट माइक्रोफाइनान्स : १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश 

३. नेपाल फाइनान्स : लाभांश छैन 

४. मुक्तिनाथ विकास बैंक : १३.५ प्रतिशत बोनस र ०.७१  प्रतिशत नगद लाभांश 

५. इस्टर्न हाइड्रो : लाभांश छैन 

६. पोखरा फाइनान्स : ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश 

७. सीवाईसी नेपाल लघुवित्त : ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद लाभांश 

८: सिनर्जी पावर डेभलपमेन्ट : लाभांश छैन

९. साधना लघुवित्त : १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश 

१०. फरवार्ड माइक्रोफाइनान्स : २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश 

११. मिर्मिरे लघुवित्त : २३ प्रतिशत बोनस 

१२. गुराँस लघुवित्त ; ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश 

१३. मन्दाकिनी हाइड्रो : ५ प्रतिशत नगद लाभांश 

१४. मल्टीपर्पस फाइनान्स : लाभांश छैन 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved