नेप्सेमा ३२ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 02:03:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३२ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज आरएमडिसी लघुवित्तको २६ प्रतिशतले हुन आउने ३२ लाख २६ हजार ७ सय ७२ दशमलव ४५ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved