प्रभु क्यापिटलले ल्यायो लोयल्टी पोईन्टस् अफर र रिफरल स्किम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2023 | 09:26:29 PM मा प्रकाशित

प्रभु क्यापिटलले आफ्नो सेवाग्राहीका लागि सेवा संगै विशेष लोयल्टी पोईन्टस् अफर र रिफरल स्किम सार्वजनिक  गरेको छ ।  लोयल्टी पोईन्टस् र रिफरलको अफर क्यापिटलले आज श्रावण ०१ गतेदेखि लागु हुने गरि सार्वजनिक गरेको हो।

यस अन्तर्गत सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोईन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको link copy र share गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सक्ने छन् । सेवाग्राहीले पोईन्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नविकरण गर्नका साथै प्रभु क्यापिटलसंग आवद्ध विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार Loyalty Points को श्रेणी निम्न अनुसार हुनेछ :



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved