माण्डु हाईड्रोपावरको आईपीओ बाँडफाँड, कसले कति पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 07:02:25 PM मा प्रकाशित

laxmi  sunrise bank

माण्डु हाईड्रोपावर लिमिटेडले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको शेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।

जस अनुसार  १० कित्ता देखि १,५०० कित्ता सम्म आबेदन दिने १३,६३६ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि १,५०० कित्ता सम्म आवेदन दिने ५,६६५ जना मध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी जम्मा १,३६,३६४  कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि कुल  १,३६,३६४ कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओको नतिजा अप्रभु क्यापिटलको वेबसाइट र सिडीएससीको आईपीओको वेबसाइटबाट हेर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved