यी ४३ बैंक तथा वित्तीय संस्थाबाट मात्र आईपीओ भर्न पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 08:20:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ४३ कम्पनीको आश्वा सदस्यता नवीकरण गरेको छ । बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई आ.व.२०८०/८१ को लागि आश्वा सदस्यता नवीकरण गरेको हो।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम अनुमति तथा नवीकरणको लागि योग्यता कायम गरेका बैंक तथा वित्तीय संस्थाहरुलाई आ.व.२०८०/८१ को लागि धितोपत्रको निष्काशन हुदाँको बखत लगानिकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्न अनुमति प्रदान तथा नवीकरण गरिएको बोर्डले जनाएको छ।

यस संगै अब यी ४३ बैंक तथा वित्तीय संस्थामार्फत मात्र शेयरको सार्वजनिक निष्काशन अर्थात् आईपीओ , एफपीओ र हकप्रदमा आवेदन दिन सकिने छ । 

यस्तो छ सूची 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved