सर्वसाधारणलाई प्रिमियममा सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2023 | 08:33:41 AM मा प्रकाशित

laxmi  sunrise bank
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन ३२ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गरेको हो ।  

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको छ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ  । 

कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved