ठूलो खोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2023 | 02:25:15 PM मा प्रकाशित

laxmi sunrise bank

 ठूलो खोला हाइड्रोपावर लिमिटेडले शेयर निष्काशन गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । सम्झौतामा ठूलो खोला हाइड्रोपावर  लिमिटेडका तर्फबाट संचालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

 सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर  लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । 

ठूलो खोला हाइड्रोपावर  लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ ।  सो आयोजना  २२,५ मेगावाट  क्षमताको रहेको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved