दरमखोला हाइड्रोले माग्यो आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2023 | 04:03:40 PM मा प्रकाशित

laxmi  sunrise bank

दरमखोला हाइड्रो इनर्जीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएको छ । कम्पनीले भदौ ५ गते बोर्डमा आवेदन दिएको हो 

कम्पनीले ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ 

कम्पनीले बाग्लुङमा ९.६ मेगावाट क्षमताको दरमखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved