इन्फिनिटी सेक्युरिटिज मार्फत सेयर कारोबार गर्दा इसेवाबाटै भुक्तानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2023 | 12:39:15 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी सेक्युरिटिज मार्फत सेयर कारोबार गर्दा इसेवाबाटै भुक्तानी  गर्न सकिने भएको छ  ।   यस सम्झौताले लगानीकर्ताहरुलाई  इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने कम्पनीले जनाएको छ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर  आशिष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटिजका चिफ अपरेटिंग अफिसर संगीता तिमल्सिना र  कम्प्लाएन्स अफिसर निता नेपालले हस्ताक्षर गरेका छन्। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved