ब्रोकर कमिशन घट्छ : बोर्ड अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2023 | 05:34:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने भएको छ ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको 'आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रममा बोर्ड अध्यक्ष रमेश हमालले ब्रोकर कमिशन घटाउने तयारी भएको बताएका हुन् 

ब्रोकरलाई समस्या पर्ने गरि कमिशन नघट्ने भन्दै उनले उनले यस पटक सुरुमा बोर्डले पाउने कमिशन घट्ने बताए । त्यसपछि क्रमश ब्रोकर र अन्यको कमिशन घट्ने उनको भनाई छ 

उनले हकप्रदको लागि धितोपत्र बोर्डले छुट्टै नीति ल्याउने समेत प्रष्ट पारे । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved