माछापुच्छ्रे क्यापिटलको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 08:31:27 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे क्यापिटल लिमिटेडले साधरण सभा आह्वान गरेको छ। क्यापिटलले कार्तिक १३ गते  बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा बालुवाटारमा सभा गर्न लागेको हो।

सभामा गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरण लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुने छन्। त्यस्तै सभामा चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने , नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव  पेश हुने छन् ।

क्यापिटलले लाभांश प्रस्ताव गरेको छैन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved