मुक्तिनाथ क्यापिटलको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 08:34:42 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १७ गते होटेल कराउन इम्पेरीयलमा सभा आह्वान गरेको हो ।

सभामा १४औं बार्षिक साधारण सभाका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै आ.व. २०८०/०८१ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ । क्यापिटलले लाभांश प्रस्ताव गरेको छैन ।

मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved