अरुण काबेली पावरको गोप्य शिल्ड बिड सोमबार बिहान खोलिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 06:56:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली पावरको गोप्य शिल्ड बिड भोलि बिहान १० बजे खोलिने भएको छ ।

कम्पनीको अवितरित हकप्रद शेयरको लागि २०८० असोज ३० गतेदेखि २०८० कात्र्तिक १४ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएको थियो  ।

सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु भोलि मिति २०८० कात्र्तिक २० गते, सोमबार बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाण्डौमा खोलिने भएको हो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved