लाईफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 05:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

लाईफ ईन्स्योरेन्स कर्पोरेशनले वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीले मसिंर १८ गते  स्टाफ कलेज, जावलाखेलमा बिहान १० बजे साधारणसभा आह्वान गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मसिंर ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । मसिंर १० गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव

१) अध्यक्षद्वारा संचालक समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ प्रस्तुत गरी अनुमोदन गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात र आव २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने ।

३) लेखा परिक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/०८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved