मेन्छियाम हाइड्रोको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2023 | 08:50:54 AM मा प्रकाशित

laxmi  sunrise bank

मेन्छियाम हाइड्रोले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २ गते काठमाडौँको लैनचौर ब्यांन्क्वेटमा साधारणसभा आह्वान गरेको हो ।

सभामा बार्षिक आ.व. प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आ.व. २०७९ / २०८० को लेखापरिक्षण प्रतिबेदन पारित गर्ने , आ.व. २०८०/२०८१ को लागि  लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र संचालक समिति गठन लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन।

कम्पनीले ७ महिना अघि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो। कम्पनीले संखुवासभा जिल्लाको पिलुवाखोलामा  ४.७२ मेगावाट क्षमताको माथिल्लो पिलवाखोला २ जलबिद्युत आयोजनामा संचालन गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved