मनकामना स्मार्ट लघुवित्तले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 11:26:10 AM मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तले लाभांश नदिने भएको छ  । कम्पनीको मङ्सिर १४ गते बसेको  संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ / ०८० को मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९ / ०८० वित्तीय विवरण अनुसार लाभांश वितरण नगर्ने गरि, सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो। 

नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भए पछि कम्पनीले  साधारणसभा आह्वान गरि  वार्षिक साधारण सभामा वित्तीय विवरणहरु स्वीकृतिका लागि पेश गर्ने छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved