नेपाल टेलिकमको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 10:13:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ । टेलिकमको बिहिबार बसेको बैठकले लाभांश घोषणा गरेको हो।

जस अनुसार टेलिकमले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् आ.व. २०७९/८० को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. ४०/- (अक्षरेपी चालिस रुपियाँ मात्र) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

 नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् साधारणसभा आह्वान गरिने कम्पनीले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved