नेप्सेमा ३ करोड कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 10:46:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईसी एशिया बैंकको बोनस शेयर सुचिकृत भएको छ

आज बैंकको २९ प्रतिशतले हुन आउने ३ करोड ३५ लाख ३५ हजार ६ सय १५ दशमलव ५६ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्री गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved