नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 10:17:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डले पुस १९ गते  कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो ।

बोर्डले बैंकलाई १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।  अब बैंकले २६ लाख २४ हजार ६ सय ७६  कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved