नेप्सेमा ३५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 12:58:22 PM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ। आज ग्लोबल आईएमई बैंकको बोनस शेयर सुचिकृत भएको हो 

आज ग्लोबल आईएमई बैंकको १ प्रतिशतले हुन आउने  ३५ लाख ७७ हजार १ सय ५ दशमलव ९६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।  

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved