दशैँको अवसरमा सामसुङको क्यास ब्याक अफर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2016 | 04:26:40 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अवसरमा सामसुङले ईन्ष्ट्यान्ट क्यास ब्याक अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत सामसुङका टीभी र होम अप्लायन्सेस्को खरिदमा तत्कालै २० प्रतिशतसम्म ईन्ष्ट्यान्ट क्यास ब्याक (नगद फिर्ता) पाउने कम्पनीले जानेको छ।

सामसुङको लागी नेपालका कञ्जुमर ईलक्ट्रोनिक्सको आधिकारिक बिक्रेता हिम ईलेक्ट्रोनिक्स र त्रिवेणी ब्यापारले यो अफर सार्वजनिक गरेका हुन् । अफरको नाम ‘दशैँ आयो सामसुङ ल्याउँला क्यास ब्याक पाउँला’ रहेको छ।  

ईन्ष्ट्यान्ट क्यास ब्याक अफर १५ सेप्टेम्बरदेखि १५ नोवेम्वरसम्म वा स्टक रहुन्जेल सम्मका लागि लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामसुङका टीभी (एसयूएचडी, कर्भ, यूएचडी र एफएचडी), रेफ्रिजिरेटर (सिङ्गलडोर, डबल डोर), वासिङ मेसिन (फ्रण्ट लोड, टप लोड) लगायतका छानिएका उपकरणमा योजना लागु हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved