तरलता अभाबको चर्चाबीच राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३ अर्ब रुपैयाँ तान्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 10:23:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा तरलता अभाब देखिएको भन्दै गत साता मात्रै दुई पटक गरि ३० अर्बको रिपो जारि गरेको नेपाल राष्ट्र बैंकले ३ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ।

राष्ट्र बैंकले दुई पटक गरि जारि गरेको ३० अर्ब रुपैयाँको रिपोमा ७ बैंकबाट ५ अर्ब ३० करोडको आबेदन परेको थियो। राष्ट्र बैंकले एक सुचना प्रकाशित गर्दै ३ अर्ब रुपैयाँ बजारबाट तान्ने जनाएको हो।

यद्दपी यो ट्रेजरी बिल नयाँ नभई पुरानैको रोलओभर हो। राष्ट्र बैंकले माघ ३ मा  ९१ दिने ट्रेजरी बिल मार्फत ३ अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको जनाएको छ।

यो पनि : बजारमा तरलता अभाब 'बैंकको स्यालभाका मात्रै'

 

 

 

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved