कृषि विकास बैंक सहित ४ कम्पनीका २ करोड बढी कित्ता शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 09:59:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेप्सेमा बिहिबार ४  कम्पनीका २  करोड ३४ लाख सेयर सुचिकृत भएका छन। यस दिन एक हाइड्रोपावर, २ विकास बैंक र एक बाणिज्य बैंकको बोनस र हकप्रद गरी २  करोड ३४ लाख २९ हजार ९ सय १३ सेयर सुचिकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

सेयर सुचिकृत हुने संस्थाहरु       सेयरको प्रकृति        कित्ता 
चिलिमे हाइड्रोपावर                    बोनस                  ३१  लाख ३४  हजार ४  सय ७६ कित्ता 

एग्रिकल्चर डेभलपमेन्ट बैंक        हकप्रद                  १ करोड ९६ लाख ८८ हजार कित्ता 

हाम्रो विकास बैंक                       बोनस                    ३ लाख ५ हजार ८ सय ३३ कित्ता 

कन्ट्री डेभलपमेन्ट बैंक               बोनस                  ३  लाख १ हजार ६ सय ४ कित्ता  

आज नै कन्काई विकास बैंकको २ लाख ८१ हजार ५ सय ९४ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको नेप्सेले जनाएको छ । अब बैंकको संस्थापक र सधारण शेयरको अनुपात ५१:४९ भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved