४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाईए, हेर्नुस को कहाँ (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 17, 2017 | 08:27:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले देश भरका सम्पूर्ण गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृतका रुपमा अधिकृतहरुलाई काजमा खटाएको हो । 

गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय अनुसार मन्त्रालयले अधिकृतहरु खटाएको हो ।  मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन पनि सबै अधिकृतहरुलाई निर्देशन दिएको छ ।

हेर्नुस को कहाँ सुची सहित?

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved