आज बिहानै प्युठानमा जीप दुर्घटना हुँदा ६ को मृत्यु 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 07:00:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्युठानमा जीप दुर्घटना भएको छ। आज बिहान प्युठानको रुमालेमा बा १ च १५६१ नम्बरको जीप दुर्घटना हुँदा ६ को मृत्यु र चालक सहित ३ जना घाइते भएको जनाइएको छ।  

जीप दुर्घटनाको विस्तृत जानकारी आउँन बाँकी...

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved