भारतले दियो नेपाललाई ७ घोडा उपहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 30, 2017 | 01:27:06 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपाललाई ७ वटा घोडा उपहार दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतले नेपाली सेनालाई ७ वटा घोडा उपहार दिएका हुन् । रावतले बुधबार जंगी अड्डामा उन्नत प्रजातीका सातवटा घोडा हस्तानान्तरण गरेका हुन् ।

प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा रावत नेपाल आएका थिए ।

उपहार आएका घोडा मध्ये स्टालिन लाईट ब्रेड प्रजातीको एउटा तथा ब्रोड मारे, गेल्ड र डंकी स्टालिन प्रजातीका दुई–दुई वटा छन् ।

जंगी अड्डामा दुई देशका महारथिले भेटवार्ता गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved