गुराँस लाइफ इन्स्योरेन्सले गर्यो लाभाश घोषणा, हेर्नुस कति दिदै छ बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2017 | 12:28:44 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले लाभाश घोषणा गरेको छ  । इन्स्योरेन्स १३२ औ संचालक समिति बैठकले ८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको हो  । 

बैंकको प्रस्ताव इन्स्योरेन्स बोर्डले अनुमति दिएपछि र इन्स्योरेन्सको साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ  । 

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा १ करोड २६ लाख खुद नाफा गरेको थियो  । हाल कम्पनीको चुक्ता पुंजी ५५ करोड रहेकोमा छ भने बोनस वितरणपछि चुक्ता पुंजी ५९ करोड नाघ्ने छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved