करेक्सन भएको बजारमा डेढ अर्बको कारोबार, साता भर १ सय १ अंकले बढ्यो सूचक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2017 | 01:20:48 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम  दिनको सेयर कारोबारमा तिब्र उतारचढाव देखिएको छ। कारोबार सुरु भए संगै ओरालो लागेको बजार तिब्र उतार चढाव हुदै करेक्सन भएर रोकिएको छ । बजार ०.६५ अंकले करेक्सन भएर १५८७.६४ बिन्दुमा रोकिएको  छ । 

बिहिबार कारोबारमा आएका १४०  कम्पनीको २७ लाख २३ हजार कित्ता सेयर खरिद बिक्रिबाट १  अर्ब ४८  करोड रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा सानिमा बैंकको सबै भन्दा धेरै २२ करोडको कारोबार भएको  छ । अन्य बढी कारोबार हुने कम्पनीहरुमा समेत बाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन। लक्ष्मी बैंक, कृषि विकास बैंक, नेपाल बंगलादेश बैंक,  एनसीसी बैंकको बढी कारोबार भएको छ।

आज कमाउनेमा श्रीजना फाइनान्स, ज्योतो विकास बैंक , सहारा विकास बैंकका लगानीकर्ता छन् । त्यस्तै सेती फांनस, रिलायबल माइक्रोफाइनान्स, सिन्धु विकास बैंकका लगानीकर्ताले धेरै गुमाएका छन्  ।

  आज कारोबार आएका सूचक मध्ये उत्पादन, हाइड्रो र बाणिज्य बैंक बाहेकको सूचक बढेका छन्   ।

यस साता भर नेप्से सूचक १०१ अंकले बढेको छ   ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved