काठमाडौंको बसपार्क नजिकै आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 08:13:55 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको  नयाँ बसपार्क नजिकै  र्लोलाङ हाइटस्थित एक घरमा आगलागी भएको छ ।

 साँझ पौने ७ बजे आगलागी भएको ठाँउमा प्रहरीको टोली दमकलसहित पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको छ ।


जुत्ता कारखाना रहेको घरमा आगलागी भएको र नजिकै अरु सटरहरुमा पनि आगो सल्किएको जानकारी आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved