​मनाङवाट वाम गठबन्धनले खाता खोल्यो, पाल्देन छोपाङ गुरुङ विजयी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 08:23:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले प्रतिनिधिसभा उम्मेदवार सदस्यमा खाता खोलेको छ। मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी बनेर प्रतिनिधिसभा सदस्यमा खाता खोलेका हुन। 

गुरुङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङलाई पराजित गरेका हुन। गुरुङले ९०८ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी टेकबहादुर गुरुङले ६५९ मत पाए।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved