प्रदेशसभाको सदस्य तर्फ नेपाली कांग्रेसले मनांङबाट खाता खोलेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको मनाङ (क)बाट चिन्तबहादुर घले ९९८ मत ल्याएर निर्वाचित भएका हुन् ।
घलेले निकटतम प्रतिद्वन्द्वी एमालेका धन्दुल दोर्जे गुरुङलाई केहि मत अन्तरले पराजित गरेका हुन। दोर्जे गुरुङले ८९६ मत प्राप्त गरे। मनाङमा ५८८१ मतदाता रहेका छन् ।