सरकारले हुलाक बचत बैंकलाई खारेज गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले हुलाक बचत बैंकलाई खारेज गरेर त्यहाँको रकम खाता वाणिज्य बैंकहरुमा सार्ने घोषणा गरेका हुन्। उक्त बैंक हुलाक विभागले सञ्चालन गर्दै आएको थियो ।