अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गरिरहेका छन् । ओलीले आफ्नो चीन भ्रमणको उपलब्धिको बारेमा संसदलाई जानकारी गराउन लागेका हुन ।
ओली ६ दिने चीन भ्रमणबाट आइतबार फर्केका हुन्। चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका हुन् ।
हेर्नुस लाइभ ।