प्रतिनिधि सभाको बैठक स्थगीत भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नासाथ राष्ट्रिय जनता पार्टीका सांसदहरु उठेर विरोध जनाएपछि बैठक १० मिनेटका लागी स्थगित भएको हो ।