काठमाडौँको २ स्थानमा सिलिण्डर बिस्फोट भएको छ । शुकेधारा र अनामनगरमा बिस्फोट भएको हो । बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार शुकेधारामा २ र अनामनगरमा एक जना गरि ३ जनाको मृत्यु भएको हो । शुकेधारामा थप ४ जना र अनामनगरमा थप १ जना घाइते भएका छन् ।
बुढानिलकण्ठ नगरपालिका ४ स्थित ढलाने पुल नजिकैको एक सैलुनमा विस्फोट भएको हो । घाइतेको ओम अस्पतालमा, टिचिङ अस्पतालमार वीर अस्पतालमा उपचर भईरहेको छ ।
घटनाको थप विवरण आउँन बाँकि छ ।