गोली चलाएर साढे ४ लाख लुटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 04:32:33 PM मा प्रकाशित

laxmi  sunrise bank

गोली चलाएर रुपन्देहीमा ४ लाख ६३ हजार रुपैयाँ लुटिएको छ । जिल्लाको गैडहवा गाउँपालिका–३, मंगलचोकबाट रेशमकुमारी मल्लको रकम लुटिएको रुपन्देही प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट रकम निकालेकी थिइन् । यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved