नारायणगढ–मुग्लिन सडक अवरुद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 09:12:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

आज साँझदेखि परेको झरीका कारण नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना– ६ स्थित चार किलोमा राति ९ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पानी परिरहेकोले अहिले तत्काल पहिरो पन्छाउन कठिनाइ भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved