बिजुलीका तार ‘अन्डरग्राउन्ड’ गर्ने काम सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 11:10:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौंसहित देशका प्रमुख सहरमा बिजुलीका तार अन्डरग्राउन्ड गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा तथा सिंचाईमन्त्री बर्षमान पुनले सोमबारको राष्ट्रिय सभा बैठकमा सरकारले यसको तयारी अघि बढाएको बताए ।

मन्त्री पुनले काठमाडौं उपत्यकाको उत्तरी क्षेत्र र मध्यक्षेत्रमा बिजुलीसहितका तार अन्डरग्राउन्डको काम सुरु भईसकेको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved