बाढीले बगाउँदा एक युवक बेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 06:17:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सुनसरीको इटहरीमा बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पस अगाडिको सुकुमारी खोलाले बगाउँदा सिमरबनाका ३६ वर्षीय सागर थापा बेपत्ता भएका हुन् । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार माछा मार्न गएका थापालाई खोलाले बगाएको हो । उनको खोजी भइरहेको फुयाँलले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved