भारी वर्षाका कारण ललितपुरमा रुख ढल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 06:43:19 AM मा प्रकाशित

laxmi  sunrise bank

भारी वर्षाका कारण ललितपुरको पुल्चोकमा एक रुख ढलेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोक अगाडीको रुख सडकतर्फ ढलेको हो ।

पुल्चोकबाट मंगलबार जाने बाटोमा  रुख ढलेको हो । रुख ढल्दा सडक अवरुद्द भए पनि अहिले भने रुख हटाएर सडक सुचारु गरिएको प्रभागले जनाएको छ।   

रुख ढल्दा प्रभागको कम्पाउण्डको पर्खाल भत्किएको तर कुनै मनाविय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved