सिंहदरबारको पर्खाल भत्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 09:31:21 AM मा प्रकाशित

laxmi  sunrise bank

निरन्तरको वर्षाका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको छ ।

बाटो खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।





(तस्बिरः केशव भण्डारी)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved