बसले ठक्कर दिएको माइक्रो खोलामा खस्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 08:42:41 AM मा प्रकाशित

laxmi  sunrise bank

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा यात्रुबाहक बससँग ठोक्किएर माइक्रो बस खोलामा असेको छ । सोमवार बिहान माइक्रो बस खोलामा खस्दा १२ जना घाइते भएका छन् । 

चितवनबाट काठमाडौं आउँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

ठक्कर खाएको माइक्रो बस स्थानीय महेश खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका सबैको अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved