रामेछापमा चट्याङले घर भत्किदा श्रेष्ठ परिवारको विचल्ली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 07:38:24 AM मा प्रकाशित

laxmi  sunrise bank

भारी वर्षासँगै चट्याङ पर्दा रामेछापमा ३ घर भत्किएका छन् । चट्याङले मन्थली नगरपालिका २ पिप्लेका लिलाभक्त श्रेष्ठको ३ वटै घरमा क्षति पुर्याएको हो । मानवीय क्षति नभएपनि बासस्थान नै चट्याङले भत्काएपछि श्रेष्ठ परिवार विचल्लिमा परेको छ । 

पिडित लिलाभक्तले आफ्ना सबै घर चट्याङले क्षतिग्रस्त भएको भन्दै बासस्थान समेत नभएको गुनासो गरेका छन् । माटोले बनेका घर सबै भत्किएका कारण उनीहरुको विचल्ली भएको स्थानीय सोनु कुमार रोकाले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved