चितवन तनावग्रस्तः प्रदर्शनकारीको आक्रमणमा परि ५ प्रहरी घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 05:36:46 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा प्रहार भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार गर्दा ५ जना प्रहरी घाइते भएका छन् । 

चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार प्रहरीले १० सेल अश्रुग्यास हानेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रबी लामिछानेसहित ३ जनालाई पक्राउ गरेपछि रबीका समर्थक बिहानैदेखि चितवमा पुगेर नाराबाजी गरिरहेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved