पुडासैनी प्रकरणः चितवन असुरक्षितको हल्ला विरुद्ध होटल व्यवसायीको शान्ति र्याली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 12:58:57 PM मा प्रकाशित

laxmi  sunrise bank

‘चितवन सुरक्षित छ’ भन्दै होटल तथा रेष्टुरेन्ट व्यवसायीले र्याली निकालेका छन् । पत्रकार सालिकग्राम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रबी लामिछानेसहित ३ जना पक्राउ परेपछि चितवनमा प्रदर्शन चर्किएको छ । 

जिल्लाको पछिल्लो घटनाक्रमले देशभर नकारात्मक सन्देश गएको भन्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनले गलत अफवाह चिर्न शान्ति र्याली निकालेको हो । संघका अध्यक्ष दिपक ढकालले सामाजिक सन्जालमा चितवन असुरक्षित भन्ने हल्ला फैलिएको र त्यसलाई चिर्न र्याली निकालिएको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved