१३औं साग डिसेम्बरमा, धेरै पदक जित्ने नेपालको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 04:15:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगीता (साग) को तयारीमा जुटेको जनाएको छ । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुन लागेको प्रतियोगीताको मितिमा अब कुनै  द्धिविधा नभएको युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले जानकारी दिए । 

सरकारले आर्थिक वर्ष २०७६/७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३औं साग प्रतियोगिता आयोजना गर्ने जनाएको थियो । नेपालले तेस्रो पटक सागको आयोजना गर्न लागेको हो । यो प्रतियोगितामा धेरै भन्दा धेरै पदक जित्ने लक्ष्य रहेको सरकारको भनाई छ ।

सागका विभिन्न खेलमा नेपालबाट ६ सय २५ खेलाडीले भाग लिदैछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved