डिशहोममा १ वर्षको रिचार्ज गर्दा राजन दाहालले जिते १ लाख नगद उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 02:02:55 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोममा १ वर्षको रिचार्ज गर्दा  जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६   महान्द्रनगर,  सखुवाघाटका राजन दाहालले एक लाख जितेका छन् ।  श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडाको डिलर अन्र्तरगत रहेको बारा, सखुवाघाटका सहबितरक गीता इन्टरप्राइजका  डिलर दाई राजेश थापा मगरकोमा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएको कम्पनीले जनाएको छ । 

डिशहोमको तर्फ वाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे  ,श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठले उनलाई उपहार रकम हस्तान्तरण गरेका हुन् ।  

कम्पनीले हाल १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना संचालन गरिरहेको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved