डिशहोम फाइवरनेटको सेवा दोधारा चाँदनीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2023 | 05:46:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ । 

यस संगै  पोखराको दोधारा चाँदनीका ग्राहकहरुले अब डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीले जनाएको छ। कम्पनीले प्रदान गर्ने सेवाका कारण अबको दिनमा डिशहोम फाइवरनेट नै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । 

कम्पनीका अनुसार डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved