पामेमा डिशहोम फाइवरनेटको सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2023 | 01:51:33 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको पामेमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगाएत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको जनाएको छ । 

यस संगै पामेमा ग्राहकहरुले डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीले जनाएको छ। नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको कम्पनीले उल्लेख गरेको छ।  

 डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिने कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved